एसइइ नेपाल टपरमा दुईजनाको दाबी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो शनिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजामा नेपाल टपरमा दुईजनाले दाबी गरेका छन् । नतिजा सार्वजनिक भएपछि उत्कृष्ट को भन्ने विवाद पनि देखिएको छ । गे्रडिङ सिस्टममा गएपछि नम्बरको सट्टा ग्रेडिङ गर्ने प्रावधानले उत्कृष्टको विवाद सिर्जना भएको हो । यसको समाधान माध्यमिक शिक्षा परिषदबाट मात्र हुनसक्ने बताइएको छ … Continue reading एसइइ नेपाल टपरमा दुईजनाको दाबी